बेलायतले आप्रवासी शरणार्थीलाई होटलको सट्टा त्रिपालमा राख्ने
farakdhar.com · Fri Jul 28 17:16:15 GMT 2023
बेलायत सरकारले आगामी महिनामा च्यानल पार गर्ने साना डुङ्गाको सङ्ख्या बढ्न नदिन आप्रवासीलाई त्रिपालमा राख्ने योजना बनाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायतको गृह मन्त्रालयले २ हजार आप्रवासीलाई राख्न सक्ने पाल खरिद गरेको र अगस्टको अन्त्यसम्ममा अप्रयुक्त सैन्य स्थलमा टेन्ट निर्माण गर्ने योजना बनाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)