पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र
barnanmedia.com · Wed Oct 21 21:35:00 GMT 2026

पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको बाटो भएर हुने दुई छिमेकी देशबीचको व्यापारिक गतिविधि ठप्प भएको छ भने सीमाका दुवैतर्फ सामानले भरिएका सयौँ कन्टेनरहरू अलपत्र परेका छन्।
सीमा बन्द हुनुका कारण र दाबीहरू
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)