सुशासन अभियान चलाउँदै गुठीचौर
ekantipur.com · Wed Oct 15 17:43:32 GMT 2025

जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान सुरु भएको छ । आर्थिक रूपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान सुरु भएको हो ।
बुधबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै गुठीचौर गाउँपालिकाले जेनजी पुस्ताको आवाज सम्बोधन गर्न पनि सुशासन अभियान सुरु गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)