इतिहास बनाउन नेपाल चुक्यो, भारतलाई साफ च्याम्पियनसिपको उपाधि
reportersnepal.com · Sat Oct 16 16:57:08 GMT 2021
काठमाडौं, ३० असोज । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९ र ५०औं मिनेटमा भारतले दुई गोल गर्यो । कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । दोस्रो गोल सुरेश वाङ्जामले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)