मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
barnanmedia.com · Wed Oct 21 21:50:35 GMT 2026

शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ ।
त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गर्नुभएको विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ । सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावण वध खास महत्वको उत्सव रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)