गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुईजना पक्राउ
baahrakhari.com · Wed Oct 15 18:00:00 GMT 2025

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३, गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुईजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)