पाइप बम विस्फोटमा परी बालक गम्भीर, एकलाई सामान्य चोट
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

जुम्ला । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् ।
हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)