चाडमा होल्डिङ सेन्टरमै सुकुमवासी
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको थापाथली सुकुमवासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो ।
चुरा पनि लगाउन नपाएर सकियो । अब दशैँ र तिहार आएको छ । चाडपर्वको आगमनले उनलाई घरविहीन हुनुपरेको, अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)