मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् ।
दशैँको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)