ट्रम्पले लगाए जेलेन्स्कीमाथि शान्ति नचाहेको आरोप
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा संरचनालाई लक्षित गरी आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका छन्।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने सामाजिक सञ्जालमार्फत शान्ति वार्तामा प्रगति भइरहेको दाबी गर्दै जेलेन्स्कीमाथि युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)