‘गर या मर’को खेलमा नेपालको शानदार ब्याटिङ, ओमानविरुद्ध बनायो २८० रन
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको छ ।
लिग २ को अन्तिम खेल खेलिरहेको नेपालले टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सम्मानजनक ब्याटिङ गरेको हो । नेपालका लागि पूर्व कप्तान रोहितकुमार पौडेलले ८१ बलमा ८०, दिपेन्द्र सिंह ऐरीले ६२ बलमा ६९, देव खनालले ६५ बलमा ५७, ईशान पाण्डेले २९ तथा बसिर अहमदले ७ बलमा १७ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)