मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानवमीका दिन तलेजु भवानी मन्दिर खुला गरिँदै

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आगामी कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने परम्पराअनुसार यस वर्ष पनि भक्तजनको पूजा, आराधना र दर्शनका लागि मन्दिर खुला गर्ने निर्णय भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिएकी छन्

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)