मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि कर्फ्युको आह्वान

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । फ्रान्समा जीवनयापनको बढ्दो लागत (महङ्गी) विरुद्ध जारी आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्।

प्रदर्शनकारीहरूले सोमबार पेरिसस्थित प्रसिद्ध लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार समेत अवरुद्ध पारेका छन्। सप्ताहान्तमा देशभर भएका प्रदर्शनका क्रममा दुई हजारभन्दा बढी पसलहरूमा लुटपाट, सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी र सुरक्षाकर्मीमाथि आक्रमण भएका छन्, जसबाट सयौँ मिलियन युरो बराबरको क्षति पुगेको अनुमान छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)