मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्री गणेशको प्रिय दिनमा राशिफल

hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग

मिति २०८३ कार्तिक ३ गते मंगलबार, इस्वीसंवत अक्टोबर २० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल (दुर्गा)पक्षको नवमी तिथि बिहानमा ९ः३४ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा श्रवण दिनमा ४ः१० बजेसम्म त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शूल ४५ घटि ०३ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ। करणमा तैतिल रहनेछ। आनन्दादि योगमा लुम्ब रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)