दशैँलाई लक्षित गरी भोजपुरको कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालन
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ। दशैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि सुनसरीको बराहक्षेत्रसम्म पुनः जेटबोट (जलयात्रा) सेवा सञ्चालनमा आएको छ।
वर्षायाममा नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिम सातादेखि बन्द रहेको जलयात्रा आइतबारदेखि पुनः सुरु भएको हो। अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा सास्ती खेप्दै आएका दक्षिणी भोजपुरका बासिन्दाका लागि जेटबोट सञ्चालनले ठूलो राहत पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)