मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईएचएफ वुमेन्स ह्याण्डबलमा नेपालले माल्दिभ्सलाई हरायो, भारतसँग खेल्ने

hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

ढाका । बंगलादेशको राजधानी ढाकामा जारी आईएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ ।

नेपालले माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)