मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका लगाइने
hamrakura.com · Wed Oct 21 00:00:00 GMT 2026

काठमाडौँ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आशीर्वाद दिइने भएको छ।
मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विशेष गरी आफन्त, मान्यजन र परिवारबाट टाढा रहेका तथा अभिभावक नभएका श्रद्धालुहरूलाई लक्षित गरी मुक्तिनाथ मन्दिरमै दशैँको टीका लगाइदिने व्यवस्था मिलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)