उपराष्ट्रपति यादवले लगाए विजयादशमीको टीका
hamrakura.com · Wed Oct 21 00:00:00 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज विजयादशमीको शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवका अनुसार उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा बिहान १०:२६ बजेको शुभसाइतमा गुरुपुरोहितको हातबाट भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)