भिभोको अपरेटिङ सिस्टम ‘ओरिजिन ओएस’ अब विश्व बजारमा
techpana.com · Wed Oct 15 18:06:49 GMT 2025

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले करिब पाँच वर्षपछि आफ्नो एन्ड्रोइड आधारित अपरेटिङ सिस्टम ओरिजिन ओएसलाई विश्व बजारमा विस्तार गरेको छ । चीनमा फनटच ओएसलाई प्रतिस्थापन गरी प्रयोग हुँदै आएको यो प्रणाली अहिले आफ्नो छैटौँ संस्करणमा पुगेको छ भने नयाँ संस्करणसँगै अब अन्य देशमा पनि उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)