मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

७४ प्रतिशत मात्र राजस्व उठायो प्रचण्ड सरकारले, ओली सरकारलाई अर्थतन्त्र चलायमान बनाउने अवसर

barnanmedia.com · Tue Jul 16 21:37:40 UTC 2024

सरकारले गत आव ०८०र८१ मा लक्ष्यको ७४.२९ प्रतिशत मात्र राजस्व असुली गर्न सकेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो। १० खर्ब ९३ अर्ब ९७ करोड ५९ लाख मात्र राजस्व उठेको छ।

१३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख कर राजस्व उठाउने लक्ष्य रहेकामा ९ खर्ब ४४ अर्ब ५५ लाख ४८ हजार माात्र उठेको छ भने गैरकरतर्फ १ खर्ब १७ अर्ब ६ करोड लक्ष्य राखिएकोमा १ खर्ब १४ अर्ब ३४ करोड १६ लाख मात्र संकलन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)