मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

barnanmedia.com · Wed Oct 21 22:04:21 GMT 2026

पालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)