अमेरिकाका ७ करोड ३० लाख बालबालिकालाई मस्कको शेयर उपहार
barnanmedia.com · Wed Oct 21 22:07:39 GMT 2026

विश्वका धनाढ्य व्यक्ति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक–एक शेयर दिने घोषणा गरेका छन्। उनको यो उपहारको कुल मूल्य १० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
मस्कले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आगामी वर्षदेखि अमेरिकी बालबालिकालाई स्पेसएक्सको शेयर वितरण गर्ने घोषणा गरेका हुन्। उनले यसलाई आगामी दिनमा गरिने यस्ता सहयोगको सुरुवात भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)