विश्वकप छनोट: ओमानलाइ हराउँदै उपाधि होडमा बलियो बन्यो नेपाल
deshsanchar.com · Wed Oct 15 18:22:07 GMT 2025
टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि होडमा बलियो बनेको छ। दुइ खेल अघिनै विश्वकपमा स्थान बनाएको नेपालले बुधबार राति भएको खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अब नेपालले आफ्नो अन्तिम खेलमा समाओलाई पराजित गरेमा च्याम्पियन बन्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)