बुमराहले आइपिएल पनि गुमाउने
hamrokhelkud.com · Tue Feb 28 15:55:25 GMT 2023
मंगलबार, फागुन १६, २०७९
एजेन्सी – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाँडको शल्यक्रियाको कारण बुमराहले आइपिएल २०२३ गुमाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)