भारतीय सेनाका पूर्वप्रमुखको हेलिकोप्टर दुर्घटना देखेका प्रत्यक्षदर्शी भन्छन्...
farakdhar.com · Thu Dec 09 00:25:05 GMT 2021
बुधबार भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत र उनकी श्रीमती पनि छन् ।
तमिलनाडुको कुनुरमा भएको यो दुर्घटनामा मृत्यु भएपछि भारतमा शोक मनाइएको छ । तमिलनाडुमा तीन दिन शोक मनाउने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)