मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प

barnanmedia.com · Sat Jan 03 22:59:06 GMT 2026

उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर आज (शनिबार) भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)