ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक
setopati.com · Wed Oct 15 18:09:00 GMT 2025
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा लगातार तेस्रो खेलमा निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ।
यसअघि नै टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले बुधबार राति घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै ८ अंक पुर्याउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको ओमानको ६ अंक छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)