आरबी लाइपजिगमाथि रियल मड्रिडको ४-१ को सानदार जित
ratopati.com · Wed Oct 21 22:25:11 GMT 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइपजिगमाथि ४–१ गोलको फराकिलो जित दर्ता गरेको छ ।
खेलमा रियल मड्रिडले सुरुवाती अग्रता पहिलो हाफको अन्त्यतिर बनाएको थियो । खेलको ४४ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)