मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अपराजित घरेलु टिम ओमानलाई हराउँदै नेपाल शीर्षमा, उपाधि सम्भावना बलियो

annapurnapost.com · Wed Oct 15 18:26:29 GMT 2025

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)