मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भाइकिङलाई ३-१ ले हराउँदै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियो

ratopati.com · Wed Oct 21 22:34:27 GMT 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा इङ्लिस क्लब एस्टन भिल्लाले नर्वेली क्लब भाइकिङमाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ ।

खेलमा एस्टन भिल्लाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। खेलको २३ औँ मिनेटमा रस बार्कलेले गोल गर्दै भिल्लालाई सुरुवाती १–० को अग्रता दिलाए । त्यसपछि ३७ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एमिलियानो बुएन्डियाले गोल गरी अग्रता दोब्बर बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)