चार जनाले धानेको पुख्र्यौली सीप
gorkhapatraonline.com · Mon Oct 24 00:03:31 GMT 2022
चाँदनी आचार्य
घोडाघोडी (कैलाली), कात्तिक ७ गते । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)