एमाले कार्यालय पुगेर झलनाथले भने– पार्टी एकतावद्ध गर्छौं (भिडिओ)
nepalkhabar.com · Tue Sep 19 15:58:45 GMT 2023
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भावना विकास भइरहेको दाबी गरे।
नेकपा एमालेबाट विभाजित भइ नयाँ पार्टी गठन गरेपछि पहिलोपटक च्यासल पुगेका नेता खनालले सही वैचारिक नीति र कार्यदिशाका आधारमा कम्युनिस्टहरूको बीचमा एकता हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)