ओमानमाथि नेपालको जीत, उपाधिमा बलियो दावेदार
nepalviews.com · Wed Oct 15 18:55:37 GMT 2025
काठमाडौं । नेपाल् आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटबाट छनोट भएको छ ।
बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायम राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)