मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिलगंगालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

farakdhar.com · Sat Jan 21 14:18:34 GMT 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)