मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिकै

Ujyaaloonline.com · Thu May 13 00:26:44 GMT 2021

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । जीतसँगै एट्लेटिकोको ८० अंक भएको छ र दोस्रो स्थानमा बार्सिलोना भन्दा ४ अंकले अघि छ । हिजोको जितले एट्लेटिको उपाधि नजिकै पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)