शान्ति वार्ता पुनः सुरु गर्न रुस सहमत, किभमा क्षेप्यास्त्र आक्रमण
annapurnapost.com · Wed Oct 21 22:59:21 GMT 2026

काठमाडौं : युक्रेन युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न रुस सैद्धान्तिक रूपमा सहमत भएको केही घण्टापछि युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण भएको छ । बिबिसिमा यल्लेख भए अनुसार आक्रमणमा छ जना घाइते भएका छन् ।
किभका मेयर भिटाली क्लिच्कोका अनुसार बुधबार राति भएको आक्रमणमा केही आवासीय घरमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)