ओलीले प्रस्तावमा नेपाल समूहका नेताबीच बाझियो मत
nepalkhabar.com · Sun Jun 06 17:32:28 GMT 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावप्रति नेपाल पक्षका नेताहरुको मत बाझिएको छ। केहीले प्रस्तावलाई स्वागत गरेका छन् भने अरुले ओलीले अघि सारेका सर्त अस्वीकार गर्ने बताएका छन्।
एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष ओलीको घोषणालाई सकारात्मक भनेका छन्। तर, स्थायी कमिटीका सदस्य बेदुराम भुसालले भने प्रस्तावको अन्त्र्यमा जेठ २ नफर्किने अडान व्यक्त भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)