तपाईँलाई मौसमी एलर्जीको समस्या छ ? घरमा सजिलै पाइने यी चिजले दिन्छ राहत
arthadabali.com · Mon Mar 15 17:15:21 UTC 2021
जाडोमा धेरै मानिसहरूमा एलर्जीको समस्या बढ्ने गर्दछ। यस मौसममा अधिकांश मानिसहरू चिसोको कारण सुक्खा खोकी, घाँटी खसखस हुने, जिउ चिलाउने, आँखा चिलाउने लगायतका समस्याले हैरान हुन्छन् ।
जाडोमा खाने र पिउने केही चिजहरूले एलर्जी बढाउने गर्दछ र केही चिजहरुले एलर्जीको समस्या कम गर्दछ । मौसमी एलर्जीबाट बच्न यी चिजहरुको सेवन गर्नुहोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)