मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

घोडेपानी पुगेका विदेशी पर्यटकले मनाए बडादसैँ, लगाए टीका र जमरा

deshsanchar.com · Wed Oct 21 22:18:03 GMT 2026

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टीका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)