बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया
khabarhub.com · Wed Jul 01 05:45:44 GMT 2026

अछाम – अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल हाडजोर्नीसम्बन्धी शल्यक्रिया सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)