हालान्डले तोड्लान रोनाल्डोको अन्तर्राष्ट्रिय कीर्तिमान?
himalpress.com · Wed Jul 01 05:44:04 GMT 2026
एर्लिङ हालान्ड डलासको मैदानमा उभिएका थिए। उनको अनुहारमा मुस्कान थियो, टाउकोमा वाइकिङ हेल्मेट अलिकति एकातिर ढल्किएको थियो। उनी त्यो ऐतिहासिक क्षणलाई भरपुर अनुभव गरिरहेका थिए।
नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जितेको थियो। त्यसको उत्सवमा खेलाडी र समर्थकहरूले अहिले चर्चित बनिसकेको ‘वाइकिङ रो’ नृत्य प्रस्तुत गरे। जसको नेतृत्व कप्तान मार्टिन ओडेगार्डले ढोल बजाएर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)