मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभर तापक्रम घट्दै, माइनसमा जुम्ला र मुस्ताङ

barnanmedia.com · Sat Jan 03 23:09:28 GMT 2026

पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)