मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा १२ को परीक्षा सुरु, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

nayapatrikadaily.com · Tue May 31 00:14:00 GMT 2022

विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । देशभरका चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि देशभरका परीक्षा केन्द्रमा ‘हार्डकपी’ प्रश्नपत्र छपाइ नगरी इमेलमार्फत केन्द्रमा पठाएर कक्षा १२ को परीक्षा सञ्चालन गरेको हो ।

पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा भएको र देशभर मर्यादा पालना गरी परीक्षा सञ्चालन भएको खबर आएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)