मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

युवा संघद्वारा काठमाडौंमा रक्तदान

rajdhanidaily.com · Tue Nov 07 23:20:21 GMT 2023

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले रक्तदान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि घाईते भई उपचार गराईरहेका घाईतेलाई उपचारमा सहयोग होस् भन्ने उदेश्य रक्तदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)