श्रीविष्णुको प्रिय दिनमा राशिफल
hamrakura.com · Thu Oct 22 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक ५ गते बिहीबार, इस्वीसंवत अक्टोबर २२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल (दुर्गा)पक्षको एकादशी तिथि बिहानमा १०ः५१ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ। नक्षत्रमा शतभिषा साँझमा ७ः०८ बजेसम्म त्यसपछि पूर्वभाद्रपदा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वृद्धि ४२ घटि ३५ पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ। करणमा बब रहनेछ। आनन्दादि योगमा वज्र रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)