मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्सको तेस्रो हार, कप्तान पाण्ड्याको अलराउण्ड प्रदर्शन गयो खेर

ratopati.com · Fri Apr 04 18:47:00 GMT 2025

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरेको खेल नै मुम्बईले हारेको हो ।

तेस्रो हार व्यहोर्ने क्रमममा मुम्बई लखनउ सुपर जायन्ट्ससँग १२ रनले पराजित हुन पुग्यो । उले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर जम्मा १९१ रन मात्रै बनाउन सक्यो । यो खेलपछि लखनउ चार खेलबाट चार अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । दुई अंक मात्रै जोडेको मुम्बई भने अंक तालिकाको सातौं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)