गरिजाको बैठक कक्षमा शेखर, प्रचण्ड र माधव नेपालको ४५ मिनेट मन्थन
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपाल नेता कोइरालालाई भेट्न विराटनगरस्थित निवासमै पुगेका थिए ।
झन्डै ४५ मिनेट चलेको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन र कांग्रेसको वर्तमान अवस्थाबारे छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)