अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा इयू
nepalnews.com · Thu Oct 22 00:35:16 GMT 2026

ब्रसेल्स। युरोपेली युनियन (इयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ।
विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विाचार’ प्रमस्तुत गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)