मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यु–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने, त्रिवि र मूलपानीमा प्रतिस्पर्धा

corporatenepal.com · Thu Oct 22 00:40:13 GMT 2026

काठमाडौं । नेपाल र बंगलादेशले संयुक्तरूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपालीमा हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा सञ्चालन हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ती खेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)