मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्तामा बस्न तयार भए पुटिन

lokaantar.com

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनसँग त्रिपक्षीय शान्ति वार्ता पुनः शुरू गर्न सहमति जनाएका छन् ।

अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटवार्तापछि क्रेमलिनले आगामी नोभेम्बरदेखि प्राविधिक तहमा त्रिपक्षीय वार्ता शुरू हुन सक्ने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)